🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुख्यसचिव सुवेदीकै गाइजात्रे ताल

 हाम्रा सेना प्रमुखलाई राष्ट्रसङ्घले सिरियामा फोर्स कमाण्डर नियुक्त ग¥यो भने यता विदामा बसेर उता जान मिल्छ ? मानौं देउवालाई राष्ट्रसङ्घले उपमहासचिवमा राजनैतिक नियुक्ति दिने भयो रे, गोपालमानलाई निमित्त छोडेर जागिर खान जान मिल्छ ?, प्रधान न्यायाधीशलाई अन्तर्राष्ट्रिय न्यायालयले प्रमुख हुन आऊ भन्यो रे, मेरो अझै दुई बर्ष कार्यकाल बा“की छ भनेर बेतलवि विदा लिएर जान मिल्छ ?
मेरो भित्री बुझाई (तपाईंले पनि त्यसरीनै बुझ्नु पर्छ भन्ने छैन)ःजत्ति नैतिकता, निष्कलङ्कता र स्पष्टताको दुहाई दिए पनि त्यो सर्कल नितान्त ब्यक्तिगत लाभ केन्द्रित स्वार्थी र खुराफातहरूको नै हो, कोही कोही आफूलाई उच्च नैतिकवान देखाउन मिडियाकर्मीको दिमाग भुट्न सफल थिए र छन । तर, ती नैतिकवान बनेका पनि नेतासङ्ग सेटिङ्ग नमिलेर वा ब्यक्तिगत स्वार्थ नमिलेर मात्रै हो † नत्र सङ्गठनको उच्च तहमा बसेको मान्छे अर्को ब्यवस्था गर्ने बाटो नखोली हिंड्न मिल्छ ? (प्रसंग मुख्यसचिव राजीनामा नदिई एडीवी जागिरमा)                              –युवराज आचाय