🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मधेशी र बिहारीहरूको कित्ताकाट गरौं

इण्डियनहरूले तराईका नेपाली मधेशीहरू र नक्कली नागरिकता लिन लगाएका बिहारीहरूलाई एउटै घानमा हालेर खेल्न खोजेको हो । अहिले पहाडियाको स्यालहुईय्या चलाएर मधेशी जनता प्रयोग गर्ने र त्यसपछि मधेशीहरूलाई विस्थापित गरेर इण्डियनहरूलाई भर्ने त्यसको चाल छ । मधेशी र बिहारीहरू एउटै होईनन् भन्ने तथ्य बुझ्न र बुझाउन अत्यधिक जोड दिनु पर्दछ ।
इण्डियाले दशकौंसम्म हुलाकी राजमार्ग बन्न दिएको छैन । तराईलाई पानी जम्मा गर्ने तालका रूपमा परिणत गर्न त्यसले बनाउन थालेका २२ वटा अनाधिकृत बा“धहरू मधेशीहरूलाई विस्थापित गर्ने योजनामैं केन्द्रित छन् । तराइको भूमिहीनताको समस्या हल गर्न जमिनमा हदबन्दी लगाउने कुरा उठ्दा दश हात उफ्रनेहरू तिनै बिहारी जमिन्दारहरू हुन् । संसदवादी र माओवादीसंग सत्तामा मिलेर तराईको विकासका लागि गएको बजेट खानेहरू पनि यिनै हुन् । सत्ता दलालहरूसंग मिलेर तराईमा विकास हुन नदिने र त्यसलाई ढाल बनाएर मधेशीहरू उपयोग गर्ने यिनीहरूको रणनीति हो ।
यति मात्र होईन, इण्डियाले तराईका मधेशीहरूलाई राजनीतिक नेतृत्वमा उठ्नै दिएको छैन । इण्डियन योजनामा नक्कली नारा उरालेर मधेशीहरूको हत्या गराउने र सत्तामा भएका विदेशी दलालहरूसंग मिलेर काठमाडौंमा महल जोड्नेहरू पनि यिनै हुन् । अहिले जो नेता बनाईएका छन्, ती सबै बिहारमा थातथलो भएका इण्डियनहरू हुन् । कैलालीमा थारूहरूलाई पिसेर सफल नभएपछि यिनीहरूका आ“खा मधेशीहरूको शिकार गर्न सोझिएका छन् ।                                      –भरत दाहाल