🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समयको मूल्य  

एक निर्धन सवैतिर हार खाएर राजास“ग धन माग्न गयो । उसको दयनीय हालत देखेर राजाले उदारतापूर्वक सूर्यास्त हुनु अगावै राजकोषबाट सकेजति धन–सम्पत्ति लिने अनुमति दिए । यस्तो अनुमति प्राप्त गरेपछि त्यस निर्धन (गरीब) व्यक्तिमा लोभलालच जाग्यो । उसले सोच्यो कि भोको पेटमा धेरै धन सम्पत्ति बोक्न सकि“दैन । ऊ भोजन गर्न गयो । त्यसले यति धेरै खाना खायो कि ऊ उ“घ्न थाल्यो । निन्द्राबाट ब्यू“झिएपछि राजदरवारतिर लाग्यो, सडकमा जादुगरको तमासा चलिरहेको थियो । केही समयपछि धनवान हुने खुसीमा ऊ पनि तमासा हेर्न लाग्यो । समय यति चा“डो वित्यो कि त्यो आकाश र गरीबको सूर्यास्त एकैसाथ भयो । व्यक्ति आफ्नै मूर्खपनबाट पराजित हुन्छ भन्ने उदाहरण त्यो गरीब बन्यो । हामीले पनि आफ्नो सानो सानो लक्ष प्राप्त ग¥यौं भने एक दिन ठूलो लक्ष्य पनि प्राप्त हुनेछ । हामीमध्येकै प्रायः सबै मानिस यसैगरी आफ्नो मूल्यवान समय नस्ट गरेर हातमा आएको सफलता पनि गुमाउने गर्दछौं ।