🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुलाहा राजाको यस्तो कन्तबिजोग 

 विवाहको सबैभन्दा महत्वपूर्ण व्यक्ति को हुन्छन् : बेहुला र बेहुली । तर, यी यस्ता अभागी दुलाहा हुन् जो आफ्नै विवाहमा पनि आपूm चढेको गाडी हिलोमा फसेपछि धकेल्न बाध्य भए । खबरका अनुसार, पाकिस्तानको पंजाब प्रान्तको एक गल्लीमा यसरी दुलाहाले गाडी धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । विवाहका लागि दुलहीको घर हिंडेका ती अभागी दुलाहाको गाडी बीच बाटैमा पानीको भेलसहितको हिलोमा फसेपछि धकेल्न बाध्य भएका थिए । पानीमा गाडी फसेपछि अन्ततः दुलाहा झरेर जुत्ता खोलेर गाडीलाई धक्का दिएर उद्धार गरेको देख्न सकिन्थ्यो ।