🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मतगणनाको सुरुवाती रुझानः ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौं, ५ मंसिर : हालसम्म मत गणना भएको निर्वाचन मध्ये नेकपा एमालेले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले  एमालेलाई पछयाईरहेको छ । 

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा –३ मा एमालेले अग्रता लिईरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिईरहेको छ ।

न्युज कारखाना