🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रित कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम , आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समिक्षा हुने स्रोतले बतायो । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसको अबसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै  महत्वकासाथ बैठकमा छलफल हुने समेत बताईएको छ। पूर्वराजाको सन्देश पश्चात  पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिदै सबै राजाबादी हिन्दुबादी र संघीयता बिरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिईरहेका छन् ।