🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यी हुन् आधुनिक युगका लैैला–मजनु

एक जोडीको बीचमा किशोरावस्था देखिनै चिनजान थियो । तर, ३० बर्षको लागेपछि मात्रै क्रेग नाम गरेका ती युवकले जोआनलाई प्रेम प्रस्ताव राख्न सफल भए । अन्तमा यी दुईको विवाह गर्ने कुरा पनि तय भयो । त्यसपछि मात्र थाहा भयो कि ती युवक क्रेगलाई चौथो स्टेजको प्यांक्रियाजको क्यान्सर छ । ती युवकको जीवनमा अब केवल ९ देखि १२ महिना बचेको थियो । यो खबरले दुवैलाई ठूलो दुःखमा पु¥यायो । क्रेगको रोग बारेमा थाहा पाएपछि यी दुईले राम्रो समय बिताउन र समयलाई विशेष बनाउन क्यान्सर पीडितका लागि केही च्यारिटीको काम गर्ने निर्णय गरे । त्यस्तै क्रेगलाई साथ दिनका लागि जोआनले विवाहको दिन मुण्डन गराएकी थिइन । र, उनले आफ्नो कपाल लिटिल प्रिन्सेस ट्रस्टलाई दान दिएकी थिइन ।  यो प्रेमकहानीको अन्ततः दुःखद अन्त भयो । विवाहको केही समय पछि क्रेगको मृत्यु भयो । आधुनिक युगका लैैला–मजनु मानिएका उनीहरूको यस्तो हृदयविदारक प्रेम विवाहले सबै साथीभाई, इष्टमित्र र सबैलाई अमर प्रेमको स्मरण गराईरह्यो ।