घोडाघोडी, २५ भदौ : सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश प्रहरी ऐन नबन्दै खरिद गरेको प्रहरी भ्यान थन्किएका छन् । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका प्रदेश प्रहरीका लागि भन्दै नौवटा गाडी खरिद गरेकोे दुई महिना भन्दा बढी भैसक्दा पनि गाडी वितरण नुहँदा गाडी मन्त्रालयमै थन्किएका छन । तस्वीर : प्रकाश मिश्र




