🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसका सम्भावित मन्त्री

मन्त्रिपरिषद् विस्तारबारे पार्टीमा कुनै छलफल नगरेका देउवाले अब थप हुने  मन्त्रीको दस्ता भने तयार पारेको खबर छ । कांग्रेसमा डा. नारायण खड्का, महेश आचार्य, वीरबहादुर बलायरदेखि भीमसेनदास प्रधानसम्मको चर्चा सम्भावित मन्त्रीको रुपमा भइरहेको छ । रामकृष्ण यादव, अम्बिका बस्नेत, दिलमान पाख्रिन, मोहन बस्नेतहरूको पनि  मन्त्री बन्ने सम्भावना उत्तिकै रहेको बताइन्छ । अमृत अर्याल र भीष्मराज आङदम्बे मध्ये एकलाई देउवाले रोज्ने चर्चा पनि छ । स्रँेत भन्छ, भरत शाह र अनिता देवकोटा पनि कांग्रेसबाट यसपटक मन्त्री बन्न सक्छन् ।