🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कारमा लात्ताले हान्ने घोडालाई जेल

मानिसहरू त आफ्नो हर्कतबाट सुध्रिन सकेका छैनन, त्यो विचरा घोडाको त कुरै नगरौं † तर, ब्राजिल प्रहरीले एक घोडालाई कारमा लात्ती हानेको आरोपमा २५ घण्टाका लागि जेलमा थुनेको छ । वास्तवमा पश्चिमी ब्राजीलमा एकजना व्यक्तिले आफ्नो घोडा ब्रैंको बैण्डिटलाई चराउन लिएर हिंडेका थिए । अचानक घोडाको अगाडिबाट सवार एक महिलाको कारलाई उक्त घोडाले लात हानेको थियो । यही कुरालाई लिएर कारधनी महिलाले प्रहरीमा रिपोर्ट दिएकी थिइन । अझ उनले जबसम्म हर्जान पाउँदिन तबसम्म घोडालाई नछोड्न समेत भनिन् । यही कुरालाई लिएर घोडाका मालिक पनि रुष्ट भए । अन्ततः बै्रंकोलाई २४ घण्टा जेलपश्चात छुटकारा दिइएको छ । यही कुरालाई लिएर सामाजिक सञ्जालमा भने चर्काे विरोध भएको छ । जनवारप्रति सद्भाव देखाउँदै घोडामाथि यस्तो अन्याय गर्ने विरुद्ध सामाजिक सञ्जालमा यसको निन्दा भएको थियो ।