🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ओ…हो ! कत्ति सटीक, खरो टिप्पणि जनताका !!

\"Krishna

   – Krishna Dhakal

अब दुई खाले शिक्षानीति बनाऊ: एउटा विदेश जानेलाई अर्को नेपाल बस्नेलाई ! नेपाल बस्नेलाई पार्टीराजनीति, गुटबन्दी, चाकरी, दलाली कसरी गर्ने त्यो सिकाउने व्यवस्था गर ! देशमा बस्नेका निम्ति विषयबस्तुको ज्ञान फाल्तु-बेकार हो, नसिकाउ !!

\"Rajkumar

– Rajkumar Regmi 

अर्कोको चरित्रहत्या गर्ने नै पेशा,धन्धा बनाएका केही मित्रहरु हो !

लिलाम हुन मानिन। धम्क्याउने र चरित्रहत्या गर्ने प्रयासले मेरो कलम रोकिंदैन। चरित्रहत्या गर्ने तपाईंहरुको प्रयासले मेरो कलममा अझै धेरै मसी थपिएको छ। अब अर्को लेख आउँदैछ। चरित्रहत्या गर्न तम्तैयार होउ। फेसबुक, ट्विटर खोलेर बस।   -Rajkumar Regmi

जातीय राजनीति बन्दगर on Twitter

“पत्रकार राजकुमार रेग्मीको लेखको वैचारिक प्रतिवाद गर्ननसकेर चरित्रहत्यामा केही लाग्नेहरुले राजकुमार रेग्मीको सत्य वचन पढ्नु अनुरोध गर्दछु।

TWITTER.COM/JATIYARAJNITI10

कम्युनिष्टहरु असहमतलाइ सिध्याउन कमजोरी नभेट्टाए "यो जासुस, सिआइडी, गुप्तचर हो" भनेर हल्ला फिंजाउँथे। केही बर्ष यतादेखि राष्ट्रवादी,देशभक्तका विरुध्द लागेका छन् ।”  – श्रीराम पराजुली

31 Dec, 2016