🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालभित्रै नेपाली नोट बहिस्कृत !

श्री सम्पादकज्यू,

   बाँके जिल्ला, बघौडा क्षेत्रका नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कटकुइयाँका ब्यापारीहरुले नेपाली नोट लिन मान्दैनन्। लिन मान्दैनन् मात्र हैन लिंदैलिंदैनन्। नेपाली मुद्रा मात्र हैन ती क्षेत्रमा नेपाली भाषाले समेत् प्रवेश पाएको छैन। यस बिषयमा जतिपटक गुनासो राखेपनि सरकारले पटक्कै सुनेको छैन। सरकारी निकायले यो बिषयको गम्भीरतालाइ वुझोस् र ध्यान देओस्; यही हाम्रो निवेदन छ।

भवदीय,

शम्भु शाही, नेपालगञ्ज