🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यिनले कसरी धान्छन् यत्रो शरीर

यी बालक १० बर्षका हुन् । जसको तौल १९० किलोग्राम छ । यी १० बर्षका बालकलाई यत्रो तौल धान्न कति ग्राहो भएको होला । भारतका यी १९० किलोका आर्य परमाना नाम गरेका बच्चाले दिनमा पा“च पटक खाना खाने गर्दछन् । अझ यिनको भोजनमा भात, माछा, मासु तथा सब्जीहरूको सुप हुने गर्दछ । यति पीडा भईसकेपछि भने आर्यले डाइटप्लान सुरु गरेका छन् । उनका बुबाआमाका अनुसार उनको तौल आश्चर्यजनक रुपमा बढ्न थालेको थियो र लुगाहरू पनि मिल्न छाडेको थियो । जन्म“दा अन्य बच्चाहरूजस्तै सामान्य आर्यले पछिल्लो समय बढ्दो तौलको एकदमै पीडा भोग्नुप¥यो । कपडाहरू फिट नहुनेभएपछि उनी लुंगी बा“धेर बस्न बाध्य भएका छन् । यसरी अधिक रुपमा तौल बढेपछि उनले स्कूल जान पनि छाडेका छन् । उनलाई हिंड्न डुल्न एकदमै मुस्किल पर्दछ । उनकी आमा छोराको तौलले एकदमै चिन्तित छिन् र तौल बढेपछि खाना पनि कम दिन थालेकी छिन् । अझ उनी भन्छिन् –‘मेरो छोराले एकदमै थाकेको महसुस गर्छ र श्वास लिन पनि उसलाई मुस्किल पर्दछ ।’