🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं, माघ ९ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक राखेका छन्।

आज माघ ९ ,  मंगलबार दिउँसो चार बजे बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने तयारी छ ।

बैठकको लागि एजेण्डाहरु नभनिएपनि पछिल्लो राजनीतिक अवस्था, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

अध्यादेशबाट ऐन संशोधन गरेर भएपनि प्रहरीको ३० बर्षे प्रावधान हटाउने निर्णय पनि सम्भवत आजै हुनसक्ने स्रोतले सङ्केत गर्यो।