🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साउथ ब्लकको गेम प्लान नवुझ्ने हामी बुद्धु नेपाली !

दिल्ली साउथ ब्लकको केही स्वार्थ पूरा नहुने भएपछि २०४६ सालमा भारत आफैं अघि सरेर र आफ्नो शक्ति र आफ्ना एजेण्टहरु परिचालन गरेर वहुदल ल्याइदिएको बास्तविकता हामीले धेरै पछि बुझ्यौं ।

४८ साल बाट नै राष्ट्रबादी शक्तिलाई कमजोर बनाउने र आफ्ना दलालहरुलाई माथि उचाल्ने काम भारतबाट सबै पार्टीभित्र भएको कुरा पनि हामीले पछि मात्र बुझ्यौं। माओबादी बितण्डा त भारतको प्रत्यक्ष सङ्लग्नतामा भएको यथार्थ छर्लङ्ग हुन हामीलाइ ५-७ बर्ष लाग्यो।

२०६३को अन्तिमतिर र २०७२ सालमा तराईका केही नेताहरुको उग्रताको पृष्भूमिमा भारतको भूमिका ५-७ बर्ष पछी छर्लङ्गै हुने छ।

लुट्नुअघि नशालु पेय पदार्थ खुवाउनेहरुले पनि त कति आत्मीय कुरा गरेर मानिसलाई बिश्वासमा लिएका हुन्छन, आफ्नो हितैषी जस्तो बनेर देखाउँछन । तर उस्को लुट्ने उद्देश्य त लुटिएपछि पो थाहा हुन्छ।

त्यसैगरि भारतले नेपालमा गरेको सबै Game Plan पनि हामी नेपालीहरुले सबै लुटिईसकेपछि मात्र हामीले बुझ्ने कि लुटिनु अगाडी नै बुझ्ने ?? 

–Shreekamal Dwivedi श्रीकमल द्विवेदी \\ भूगर्वविद् \\ गोल्ड मेडलिष्ट