🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेल्फीका लागि युवकको यस्तो उपद्रो

अहिलेका जमानाको मानिसहरू सेल्फी र चर्चाका लागि विचित्र तौरतरिका अपनाउन पनि पछि पर्दैनन् भन्ने कुरा यो घटनाले प्रष्ट पार्दछ । हो, भारतको मध्यप्रदेशका एक सेल्फी प्रेमी युवकले सेल्फीका लागि ५० मिटर अग्लो टावरमा चढे त्यो पनि साइकल नै लिएर । यो सबै दृष्य वन विभागका कर्मचारीले देखेपछि तीनछक परे र प्रहरीलाई तत्काल खबर गरे । २० बर्षका युवा रोहित सगरवालले यस्तो उपद्रो गरेको प्रहरीले पत्ता लगायो । पछि जाँच गर्दै जाँदा उनी मानसिकरुपमा कमजोर रहेको पत्तो लाग्यो । मध्येप्रदेशको निमच शहरमा उक्त घटना भएको एक खबरमा उल्लेख छ । प्रहरीले ती युवकका परिवारलाई बोलाएर सम्झाएको छ र सावधान हुन सल्लाह दिएको छ । ती युवकले टावरमा चढेर सेल्फी लिई साइकल त्यहीँ छाडेर घरतर्फ लागेका थिए । निमच इलाका वरिपरिका अन्य टावरमा पनि ती युवक चढिसकेको बताइएको छ ।