🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अरु मन्त्री बिदाईतिर, कानुनमन्त्री न्यायाधीश नियुक्तितिर

काठमाडौं, फागुन २ \\  उपप्रधानमन्त्री कमल थापा आफूले सम्हालेको दुबै मन्त्रालयबाट विदा भएका छन् । उर्जा र शहरी विकास मन्त्रालय सम्हालेका उनी बुधबार विदाइ भएका हुन् ।

शेरबहादुर देउवा प्रधानमन्त्री पदबाट राजिनामा दिने टुङ्गोमा पुगेकाले मन्त्रीहरुले धमाधम बिदाई लिएका हुन्।

अरु मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयबाट बिदाई लिईरहँदा न्याय,कानुन तथा संसदीय ब्यवस्था मन्त्री यज्ञबहादुर थापाले भने बिदाई लिन पाएका छैनन्।

यो सरकार ह्ट्दाहट्दै भएपनि न्यायपरिषदको बैठक बोलाएर न्यायाधीशहरुको नियुक्ति गरिहाल्न प्रधानन्यायाधीश गोपाल पराजुलीको दबाब परेकोले बिदाई हुन नपाएका हुन्।

न्यायपरिषदमा न्याय,कानुन मन्त्री सदस्य रहने ब्यवस्था छ।