🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एकछिनपछि मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं, फागुन ६ \\  प्रधानमन्त्री केपी ओलीले आज अपरान्ह ३ बजे मन्त्रीपरिषदको बैठक राखेका छन्।

बैठकको लागि महत्वपूर्ण एजेण्डा नभएपनि प्रधानमन्त्रीको लागि सल्लाहकार र सहयोगि नियुक्त गर्ने सम्भावना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

प्रचण्डसँग भैरहेको वन-टु-वन बार्ता सकिनासाथ ओली क्याविनेट बैठकको अध्यक्षता गर्न पुग्नेछन् र बैठक सरेर आजैदेखि आफ्नो आवासलाइ बालुवाटार सार्नेछन्।