🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई’ सार्वजनिक (भिडियोसहित)

  काठमाडौँ ।  चिरपरिचत गीतकार जीवन मुकारुङको ‘जवानी मनलाई फुलैमा सारी’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।  लोकप्रिय गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वर रहेको गीतमा कृष्णभक्त राईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायक तथा गायिका स्वयंले अभिनय गरेका छन् ।

दुर्गा बान्तवा तथा मनोज राईको सिनेम्याटोग्राफी र जीवन मुकारुङले सम्पादन गरेको  भिडियो जुनी खालिङ राईको युट्युब च्यानलबाट २०७८ भदाै ३१ गते सार्वजनिक भएको हो ।

सिंगापुर पुलिसमा दुई दशक सेवा गरेका गीतकार  जीवन मुकारुङका यस अघि तीन एल्बम, एक गीति पुस्तक र एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन् ।