🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 सेनाकी चन्द्रकला जिम्बावेकी खेलाडीलाई पराजित गर्दै दोस्रो चरणमा

रसियाको मस्कोमा जारी ५८ औँ विश्व सैनिक बक्सिङ प्रतियोगीतामा २०२१ अन्तर्गत महिलातर्फ ५७ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापाले जिम्बावेकी जुलियाना कासोन्कालाई पराजित गरेकी छन् । 

नेपाली सेनाकी थापाले कासोन्कालाई पराजित गर्दै दोस्रो चरणमा पुग्न सफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सो प्रतियोगिताअन्तर्गत पुरुषतर्फको ४९ केजी तौलमा समूहमा सुशील थापाले इरानका खेलाडीसँग आजै प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।