🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनाका खेलाडीहरु व्याडमिन्टन प्रतियोगितामा विजयी

काठमाडाैं । रिभाईभ लिजर पार्क स्थापनाको उपलक्ष्यमा मिति २०७८ असाेज १ गतेदेखि  २०७८ असाेज ०५ गतेसम्म काठमाण्डौमा संचालन भएको "प्रथम रिभाईभ लिजर पार्क खुल्ला राष्ट्रिय व्याडमिण्टन च्याम्पियनसिप २०७८” मा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण पदक-२, रजत पदक-१ र कास्य पदक-२ गरी कुल जम्मा ५ पदकहरु प्राप्त गर्न सफल भएको नेपाली सेनाले जानकारी दिएकाे छ ।

\"\"

\"\"

\"\"

\"\"
  उक्त च्याम्पियनसिपको पुरुष एकलतर्फको विधामा नेपाली सेनाका रत्‍नजित तामाङले स्वर्ण र प्रफुल महर्जनले कास्य पदक हासिल गर्न सफल भएका थिए भने महिला एकलतर्फको विधामा रसिला महर्जनले स्वर्ण, अनुमाया राईले रजत तथा अमिता गिरीले कास्य पदक हासिल गरेका थिए ।