🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एमाले महाधिवेशन : गुल्मीबाट काे-काे बने महाधिवेशन प्रतिनिधि ?

गुल्मी। नेकपा (एमाले) गुल्मीले १०औँ राष्ट्रिय महाधिवेशनका लगि प्रतिनिधि चयन गरेको छ । गुल्मी-१  बाट मधुकृष्ण पन्त, बालसिंह काउछा, कृष्ण भुसाल, अम्मर सिंजापती, प्रेम पराजुली, खिमानन्द पाण्डे, नर्मदा भण्डारी र लक्ष्मी पन्त सर्वसम्मत चयन भएका छन् ।

२ बाट सोमनाथ सापकोटा, धर्म विक, चक्रबन्दु भुसाल, रितबहादुर थापा, नारायण पोख्रेल, ललिता गौतम र सीता भण्डारी महाधिवेशन प्रतिनिधि चयन भएकाे एमाले कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिए । दलित काेटामा कृष्ण सुनार, जङ्ग नेपाली र जुना विक महाधिवेशन प्रतिनिधि छानिएका छन् ।