–दैनिक एउटा केरा खाँदा स्मरणशक्ति राम्रो हुन्छ ।
–केराले पाचन प्रणाली राम्रो बनाउँदछ ।
–यसले मिर्गौला पत्थरी हुनबाट जोगाउँछ ।
–केराले हृदयघातको खतरालाई कम गर्दछ ।
–यसले अस्थमा(दम)को समस्यालाई टाढै राख्दछ ।
–तनाव कम गर्नका लागि पनि केरा एकदमै फाइदाजनक छ ।
–तौल नियन्त्रण गर्नका लागि नास्तामा केराको प्रयोग गर्न सकिन्छ ।
–दैनिक एउटा केरा खानाले रक्तचाप नियन्त्रण गर्दछ ।
– केरा सेवन क्यान्सरजस्तो घातक रोग नियन्त्रण गर्न पनि फाइदाजनक मानिन्छ । (एजेन्सी)



