🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एउटै प्लेन दुर्घटनामा मृत्यु हुने बाङ्लादेशका नागरिकलाई १ लाख ५० हजार डलर, तर नेपालीलाई २० हजार डलर !

त्यही जहाज, एउटै दुर्घटना, तर मृत्युको क्षतिपूर्ति फरक-फरक ?   हामीले (नेपालले) हेग र भियना कन्भेन्सनमा मात्र सही गरेको हुँदा नेपालीलाई मरणको क्षतिपूर्ति २० लाख (२० हजार डलर) मात्रै; अनि बाङ्लादेशले मोन्ट्रियल सन्धिमासमेत हस्ताक्षर गरेकोले उसका नागरिकहरुलाई  चाहिं डेढ करोड (१ लाख ५० हजार डलर) ? 

ए सरकार, ध्यानाकर्षण होस् ! जहाज बाङ्लादेशको हो; अनि टिकेटको मूल्य पनि दुबै देशका यात्रुसङ बराबरी लिइएको हो ! आफ्ना नागरिकको दु:खद मरणलाई कुकुर मराईमा परिणत हुन नदिइयोस् !

-Kishor Shrestha