एउटै मन्त्रालयमा दुईजना सचिव, एउटै विभागमा दुइजना महानिर्देशक ! उता प्रदेश र स्थानीय तह चिल्लै ! लालबाबु पण्डितलाई VIP कर्मचारी समायोजन यति सकस हुँदैछ कि, आधामाना चूक खाएपछि २ माना भुटेको ठेट्ना मकै चपाए बराबर ! चुनौति छ हजुर चुनौति छ !! सफलताको शुभकामना मन्त्रीज्यू ।
-Ranjit Tamang



