🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेम्वाङको शक्ति प्रदर्शनः पूर्वअध्यक्ष श्रेष्ठ र मनाङका घलेको इन्ट्री

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी ६ असारमा हुने चुनावका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ समूहले शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ललितपुरको हिमालय होटलमा नेम्वाङ समूहले उम्मेदवारी घोषणा गरेको हो । एन्फाको निर्वाचन साधारण सभा ६ असारमा हुँदैछ । अध्यक्ष पदका लागि नेम्वाङले उम्मेदवारी घोषणा गरे । वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिएका छन् । 

यस्तै यसअघि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा निकट देखिएका मनाङ मर्स्याङ्दी क्लबका अध्यक्ष विजय घले पनि नेम्वाङको समूहमा खुलेका छन् । तटस्थ देखिएका एन्फाका पूर्वअध्यक्ष नरेन्द्र श्रेष्ठसमेत नेम्वाङ समूहमा खुलेर प्रस्तुत भए । शुक्रबार गरिएको उम्मेदवारी घोषणा कार्यक्रमको सभापतित्व श्रेष्ठले गरे ।