🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हात्तीले गाडी नै रोकेर आलु खाएपछि….

 हालै भारतको एक राजमार्गमा हात्तीले गाडी नै रोकेर आलुले भरिएको गाडीको आलु खाएको खबर भाइरल बनेको छ । अर्काे गाडीको ड्राइभरले आपूmभन्दा अगाडिको आलु भरिएको गाडीमाथि नै सुँड लगेर हात्तीले आलु खाएको भिडियो खिच्न भ्याएका थिए । उक्त भिडियोमा जंगलबाट निस्किएको भोको सो हात्तीले एक्कासी आलुले भरिएको गाडीमाथि सँुड लगेर आलु निकाल्न भ्याएको थियो । खबरका अनुसार, उक्त हात्ती सुरुमा जंगलबाट निस्किएर ट्रकलाई रोकेको र आलु खान थालेको थियो । यो घटना पश्चिम बंगालको गढबेटा जंगलको बीचबाट जाने नेशनल हाइ वे नम्बर ६० को हो । ती हात्तीहरूले पहिले पनि खानाको खोजीमा यस्तै हतकण्डा अपनाउने गरेको बताइन्छ ।