🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको निधनप्रति नेपालस्थित अमेरिकी दूतावासद्वारा दुःख व्यक्त

काठमाडौं । अमेरिकी पर्वतारोही तथा हिमाली स्की खेलकी किर्तिमानी खेलाडी हिलारी नेल्सनको निधनप्रति नेपालस्थित अमेरिकी दूतावासले दुःख व्यक्त गर्दै नेल्सनको साहस र उदाहरणीय कार्यहरूले सबैलाई प्रेरित गरीरहने बताएको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत नेल्सनको निधनप्रति दुःख व्यक्त गरेको हो । मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी २०७९ असोज १२ गते बिहान मृत भेटिएकी थिइन्।

मनास्लु हिमालमा स्की गर्ने क्रममा उनी भिमाथाङ क्षेत्रबाट हराएकी थिइन् । उनी हराएपछि खोजीका लागि शेर्पाहरुको टोली परिचालन गरिएको थियो ।