🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्रीलाई भौतिकको भाउन्न

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री भएको २०७४ असार २५ गते ३३ दिन पूरा भएको छ । तर, २०७४÷०२÷२४ मा गठन भएको सानो संख्याको मन्त्रिपरिषदले एक महिना बित्दा पनि पूर्णता पाएको छैन । प्रधानमन्त्री देउवाको असक्षमताले आपूर्ति, उद्योग, ऊर्जा, कृषि विकास, खानेपानी तथा सरसफाई, जनसंख्या तथा वातावरण,  पशुपंक्षी विकास, भूमिसुधार तथा व्यवस्था,  भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद, रक्षा, वन तथा भू–संरक्षण, वाणिज्य, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सहकारी तथा गरिबी निवारण, सामान्य प्रशासन, सिंचाइ, सूचना तथा सञ्चार र स्वास्थ्य मन्त्रालयलगायतका २४ मन्त्रालय मन्त्रीविहीन भएका छन् । यी मन्त्रालयबाट संक्रमणकालीन अवस्थामा रहेको मुलुक तथा संघीयतालाई कार्यान्वयन गर्न हुने भूमिकाहरूलगायत अति आवश्यक कामहरू ठप्प पनि छन् ।