🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दश हजार अण्डाको एउटा यस्तो अम्लेट

 अम्लेट भन्ने बित्तिकै धेरैको मुख रसाउन सक्छ । त्यही कुरालाई मध्यनजर गर्दै केही कुक र सहयोगी मिलेर १० हजार वटा अण्डाको अम्लेट बनाउन सफल भए । यो अम्लेट केवल त्यस शहरले मात्र चाखेन विश्व पनि यसबाट चकित बन्यो । युरोपको केन्द्र मानिने बेल्जियमको मालर्मेडी शहरमा यस्तो भीमकाय अम्लेट तयार पारिएको हो । अम्लेट पकाउनका लागि आगो बाल्न दाउरा र अण्डाको लागि ठूलो भाँडा प्रयोग गरिएको थियो । साथै यसमा प्याजलगायतका मर–मसालाहरू पनि मिसाइएको थियो । सन् १९७३ देखि हरेक बर्ष यस शहरमा विशाल अम्लेट बनाउने परम्परा चल्दै आएको छ ।