🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रदेश सभाकाे प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीलाई समानुपातिकमा नाै सिट

काठमाडौं  । मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ ६ सिट जितेको जनमत पार्टीले समानुपातिकमा सात सिट पाएको छ । कुल १९,५२,९४९ मतमध्ये जनमतले ३,२९,१७७ मत पाएको छ । 

यो कुल सदर मतको १६.८६ प्रतिशत हो । यता लुम्बिनी प्रदेशमा पनि उक्त पार्टीले समानुपातिकमा दुई सिट पाएको छ ।  गण्डकी प्रदेश सभामा कुल ९,४२,७९८ मतमध्ये ८१,६०५ मत पाएको थियो । यो कूल सदर मतको ४.५९ प्रतिशत हो ।

याे पार्टीले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा एक सिट जितेको थियो । प्रतिनिधिसभा समानुपातिकतर्फ पाँच सिट पाएको छ ।