🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सियारीमा शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता (फोटो फिचर)

भैरहवा, ८ पुस । रुपन्देहीको सियारी गाउँपालिकामा चौथो सियारी राष्ट्रिय शैक्षिक महोत्सव तथा राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सियारी गाउँपालिका ४ दयानगरस्थित पव्लिक माविको खेल मैदानमा  शैक्षिक महोत्सव तथा रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो । 

महोत्सवको लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्री वसिउद्धिन खाँनले उद्घाटन गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै मन्त्री खांनले सियारीलाई शैक्षिक हवको रुपमा विकास गर्दै जानुका साथै गुणस्तरीय शिक्षामा जोड दिनु पर्नेमा जोड दिए ।

उनले शैक्षिक महोत्सवले बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा महोत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विद्यार्थीलाई सैद्धान्तीक ज्ञानका साथसाथै खेल क्षेत्रमा पनि उत्तिकै अब्बल बनाउनु पर्नेमा जोड दिए । महोत्सवमा पालिकाभित्रका ४० विद्यालयका १ सय २ खेलाडिले विभिन्न बिधाका  खेलमा भाग लिएका छन् ।

फोटो फिचर ः

\"\"

\"\"

\"\"

\"\"

न्यूज कारखाना