🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दानबाट प्राप्त पुलकाे दुर्दशा ! कहाँ छ सडक विभाग ?

 भोजपुर र धनकुटाको सीमाना लेगुवाघाटस्थित अरूण नदीमाथि बेलायत सरकारले ग्रामीण पहुँच कार्यक्रममार्फत  अनुदानमा करिब १० वर्ष अघि निर्माण सम्पन्न गरेर संचालन गरिदिएको थियाे ।

\"\"

नेपालको सबैभन्दा लामो १२० मिटरको सिंगल स्पान स्टिल पुलमा लगाइएको ८ वटा नटबोल्ट भाँचिएपछि १० टन भन्दा बढी तौलको गाडीलाई रोक्दै सवारी साधनलाई आलोपालो नियन्त्रण गरेर प्रवेश गराउन थालिएको छ ।

 यो पुल तत्कालीन नेपाल सरकारका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गरेर सवारी संचालन आरम्भ गरेका थिए भने उक्त उद्घाटन समारोहमा डोलिडारको तत्कालीन प्रमुखका हैसियतले म पनि साथै उपस्थित थिएँ ।

उक्त समारोहमा तत्कालीन स्थानीय विकास मन्त्री विद्याधर मल्लिक, तत्कालीन गृहमन्त्री माधव घिमिरे(हाल स्वर्गीय.), तत्कालीन मुख्यसचिव लीलामणि पौडेल पनि उपस्थित थिए ।

पुलको नियमित सामान्य हेरचाह, मर्मतमा भएको लापरवाहीले यस्तो समस्या आएको देखिन्छ । बेलाबेलामा नटबोल्ट निगरानी गर्ने, फेर्ने गरिरहनु पर्ने हो । यो काम सडक विभागको हो।

https://www.facebook.com/bhim.upadhyaya.180