🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सत्तारुढ गठबन्धन आवद्ध तीन दलको उपराष्ट्रपतिमा दाबी, निर्णय गर्न बैठक जारी

काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने सत्तारुढ गठबन्धनकाे बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसिरहेको बैठकले गठबन्धनको तर्फवाट उम्मेदवार टुंगो लगाउनका लागि बैठक जारी रहेको हो ।
 

निर्वाचन आयोगले आज बिहान १० बजे देखी अपरान्ह ३ बजे भित्र उम्मेदवारको मनोनयनको लागि समयसिमा तोके पछि गठबन्धनले बैठक बोलाएर उम्मेदवार टुंगो लगाउन लागेको हो  ।

गठबन्धन आवद्ध दल मध्ये जनता समाजवादी पार्टी नेपालले रामसहाय यादव, नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ, जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने यसअघि नै निर्णय गरिसकेका छन ।

निर्वाचन आयोगले पुरुषलाई उम्मेदवार बनाउन नसकिने भने पछि गठबन्धन आबद्ध दलले नयाँ उम्मेदवार तय गर्ने कि साना दलले निर्णयलाई सदर गर्ने भन्ने बारेमा निर्णय लिनेछन ।