🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले ४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आइतबार बसेको सञ्चालक समिति बैंकले गत वर्षको नाफाबाट बोनस सेयर ३.८० प्रतिशतले हुन आउने एक करोड ९७ लाख २२ हजार र कर तिर्न ०.२० प्रतिशतले हुन आउने १० लाख ३८ हजार नगद गरी कुल ४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

\"\"

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । ग्रीनले हाल कायम ५१ करोड ९० लाख रुपैयाँ चुक्ता पुँजीमा यो लाभांश प्रस्ताव गरेको हो ।