🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संसदीय समिति गठनका लागि सिंहदरवारमा प्रधानमन्त्री, देउवा र ओलीबिच छलफल जारी

काठमाडौं । तीन ठुला दलका शिर्ष नेता बिच छलफल जारी छ ।  संसदीय समिति गठन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सबन्धिध बिद्येयकका बारेमा छलफल गर्नका लागि तीन शिर्ष नेताले छलफल सुरु गरेका हुन ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पक दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मालगायत तीन दलका नेताहरुको उपस्थिति रहेको छ ।