🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद

        रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौर बजार ईलाकाबाट बैशाख २५ गते सशस्त्र प्रहरीले १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको
स्टेशनरी,लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।

        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर
(विओपी गौर) ले बरामद गरेको हो ।

         बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएकाे छ ।