🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

        सर्लाही जिल्लाको पर्सा गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट बैशाख २६ गते सशस्त्र प्रहरीले २ लाख ८८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा  बरामद गरेको छ ।

        भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा ल्याउने व्यक्ति सशस्त्र प्रहरी लाई टाढैबाट देख्नासाथ सामान छाडी फरार भएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाहीले बरामद गरेको हो ।

         बरामद लत्ताकपडा आवश्यक कारबाहीको लागि मलगंवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले  जानकारी दिएकाे  छ ।