🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसद लामाको गुनासो : हामीले बोलेका कुरा सुनुवाई नै हुदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना लामाले, सांसदहरुले बोलेका कुरा समेत सुनुवाई नभएको गुनासो गरेकी छिन् । आईतबार मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सांसदहरुसँगको  छलफल कार्यक्रममा उनले, सांसदका कुरा समेत राज्य सत्ताले नसुन्ने गरेको भन्दै आफुमाथि भएको अन्याय अत्याचारको लागि आफैँले आवाज बुलन्द गर्नुपर्ने बताइन् । 

उनले भनिन् ‘यदि सांसदहरुको कुरा सुनिदैन भने जनता आँफै सडकमा ओर्लियर आफ्नो न्याय र हक अधिकारको लागि लड्नु पर्छ ।’ सबैले मानव अधिकारको उलङ्घन र अधिकार हननको विषयमा आवाज उठाउनु पर्ने उनको भनाई छ ।