🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वियर पारखीहरूका लागि खुल्यो वियर पुल !

 अब वियर पारखीहरूका लागि काइदाको फाइदा हुने भएको छ । हो, युरोपेली मुलुक अस्ट्रियामा एउटा स्वीमिङ पुल खुलेको छ जुन पानीको नभई वियरको स्वीमिङ पुल हो । रक्सी बनाउने कम्पनी स्टारकर्न बर्गरले एउटा पुरानो भवनमा स्वीमिङ पुल निर्माण गरेको छ जुन पुरा वियरले भरिएको छ । यो स्वीमिङ पुलको लम्बाई करीब १३ फुट रहेको छ । यसको गहिराईमा मानिसहरू मज्जाले रमाउन सक्छन् । अझ अस्ट्रियाको चिसो मौसमलाई मध्यनजर गर्दै तातो वियर राखिएको छ, जसमा थोरै मात्रामा पानी राखिएको छ । यहाँको वियर तुरुन्त भने बदलिँदैन र यहाँ नुहाउने पारखीहरूलाई भने त्यहाँको वियर नपिउन सल्लाह दिइन्छ । यदि मानिसहरूको अर्डर भएमा नुहाउँदै गर्दा चिसो वियर पनि उपलब्ध गराइने छ । अझ स्वास्थ्यको दृष्टिकोणले हेर्ने हो भने वियरले मानिसहरूको अनुहार र कपालको सौन्दर्यता बढाउन मद्दत पु¥याउदछ ।