🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीमती अगाडि हिंड्दा सम्बन्ध विच्छेद 

सन्की मानिसहरूलाई केही निहुँ मात्र चाहिन्छ श्रीमतीसंगको सम्बन्ध समेत विच्छेद गर्न बिनाकारण अघि बढ्दछन् । हो, यस्तै निहुँ खोजेका छन् एकजना साउदी अरेबियन सन्की व्यक्तिले । एक खबरका अनुसार, आफ्नी श्रीमती आपूmभन्दा अगाडि हिंडेको भनेर निहुृँ खोज्दे ती व्यक्तिले आफ्नी श्रीमतीसंगको सम्बन्ध विच्छेद गरेका छन् । अहिले साउदी अरबमा सम्बन्ध विच्छेदको मामिला बढ्दै गएको खबर छ । बारम्बार चेतावनीका बाबजुत पनि आपूmभन्दा अगाडि हिंडेको भन्दै ती व्यक्तिले सम्बन्ध विच्छेद गरेका छन् ।