ट्वाक्कै जिब्रोमै झुण्डिनेby SanghuNews Desk|August 16, 2018May 15, 2019 झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको शिवम् अचार उद्योगमा आचार बनाउँदै उद्यमी महिला । यहाँ उत्पादित अचार झापा, इलाम, पाँचथर, मोरङ, काठमाडौँलगायत विभिन्न जिल्लामा पुग्ने उत्पादक बताउँछन् । तस्वीर – रासस SanghuNews Desk More by SanghuNews Desk