🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल आइडलविरुद्ध दायर मुद्दा नै खारेज !!

काठमाडौं, भदौ २३ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले नेपाल आइडलको नाममा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइराख्नु नपर्ने हुँदा २०७४ भदौ २१ गतेको आदेश निष्क्रिय गरेको निर्णय सुनाइएको छ।  मुद्दाको विपक्षको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भू थापा, टिकाराम भट्टराई, भीमार्जुन आचार्य, उत्तमराज पाठक र वीरेन्द्र केसीले बहस गरेका थिए।  मुद्दाको निवेदकको तर्फबाट यज्ञमणि न्यौपाने, प्रमिला कायस्थ, रक्षबहादुर रैका, ममता महर्जन सरिता अधिकारी, गोविन्द भट्टराइ र प्रकाश बस्नेतले बहस गरेका थिए।  प्रस्तुत् निवेदन  नै खारेज हुने ठहर काठमाडौं जिल्ला अदालतले गरेको छ।