🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रहरीद्वारा सात लाख सैतिस हजारकाे अवैध सामान बरामद

  कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट विभिन्न मितिमा  खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त नगरपालीका वडा नं ०४ बसपार्क र गोवरियाबाट भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएकाे  अवैध सामान बरामद गरेकाे छ ।

लगभग रु ७,३७,७५०।- (सात लाख सैतिस हजार तीन सय पचास) बराबरका विभिन्न किसिमका लेडिज सुट, कुर्ती सेट, कोटकाे कपडा, चिनी मिश्री गुड लगायत विभिन्न किसिमका सामानहरु फेला पारेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 प्रहरीले ती अवैध सामानहरू कानून बमोजिम बरामद गरि २०८० कात्तिक १० गते भन्सार कार्यालय गड्डाचौकी पठाईएको  जानकारी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएकाे छ ।