🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मलेसियाले दियो नेपाललाई १ सय ६६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप फाइनल एसिया छनोटमा मलेसियाले नेपालसामु १ सय ६६ रनको लक्ष्य दिएको छ । समुह चरणको ए मा रहेका नेपाल र मलेसिया बिचको कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो ।

जारी खेलमा राम्रो सुरुवात गरेको मलेसियाले २० ओभरको समाप्तीमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनाउन सफल भयो । 

मलेसियाको व्याटिङलाई दबाबमा राख्न नेपालका लागि अविनास बोहराले सर्वाधिक ४ विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १/१ विकेटको योगदान गरे । 

मलेसियाका लागि सईद अजिजले सर्वाधिक ६८ रन, जुबैदी जुल्कफीले २४ रनको योगदान गरे । 

\"May