🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ससुरालीबाट फर्केका श्रेष्ठ बिच बाटोमै अस्ताए

सिन्धुपाल्चोक, २९ कात्तिक । सिन्धुपाल्चोकमा सडक दुर्घटना हुँदा एक पुरुषको घटनास्थलमै निधन भएको छ । 

कात्तिक २९ गते दिउँसो चौतारा साँगाचोकगढी नगरपालिका ५, कामिटोल स्थित बा २ ख ८२१३ नं को निशान ट्रक दुर्घटना हुँदा काभ्रे पनौती निवासी अन्दाजी ३५ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै निधन भएको हो ।

ससुरालीमा आफैले ट्रक चलाएर गएका श्रेष्ठ फर्किदा ट्रक ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी ५०० मीटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक संजिव कुमार यादवले साँघुकर्मीलाई जानकारी दिए ।

प्रहरी निरीक्षक यादवको अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।