अहिले दलितबीचमै एकता नहुँदा उनीहरूको आन्दोलन सही दिशातर्फ मोडिन सकेको छैन । जातीय विभेद हटाउनको लागि भन्दै विभिन्न पार्टीले दलित संगठन खोलेको छ । तर ती संगठनको काम भोट केन्द्रित मात्र भएकोले आज एक्काइसौं शताब्दीमा … दलित संगठनले धमिलो पानीमा माछा मार्ने मात्रै हुन्Read more
Author: रिकेश विश्वकर्मा(क्षितिज )
दलितको घरमा चिया पिउँदै स्ट्न्ट देखाउने माओवादी नेता दलित कुटिदा मौन ?
एक्काइसाै शताब्दीमा पनि दलितको लागि चहराइ रहने घाउ भनेको छुवाछुत हो ।छुवाछुत संस्कार विद्यमान भएको कारण छुवाछूत गर्नेलाई सामान्य लाग्छ । तर हजारौं वर्षदेखि भोग्दै आएका भुक्तभाेगीलाई यसको पीडा सहिनसक्नु छ । विश्वव्यापी नियम, कानून … दलितको घरमा चिया पिउँदै स्ट्न्ट देखाउने माओवादी नेता दलित कुटिदा मौन ?Read more
चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना हुँदै, प्रविधि उत्साहीहरूका लागि उत्कृष्ट अवसर
काठमाडौँ, १० मङ्सिर । चितवनको भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजले ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना गर्ने भएको छ । २०८१ मंसिर १९ गते देखि २१ ( डिसेम्बर ४-६ ) सम्म हुने राष्ट्रिय स्तरको यस ह्याकाथनले … चितवनमा ३६ घण्टे यू-टेक ह्याकाथन बीटा आयोजना हुँदै, प्रविधि उत्साहीहरूका लागि उत्कृष्ट अवसरRead more
एकादशी बजारमा राजनीतिको व्यापार : नआउने मन्त्रीको ब्यानरमा फोटो, आउने मन्त्रीलाई भूइँमा खुट्टो
काठमाडौँ, १ मङ्सिर । काभ्रेको भुम्लु गाउँपालिका रहेको एक धार्मिक स्थलमा सांस्कृतिक कार्यक्रम आयोजना गरी राजनीतिकरण गरेको खुलासा भएको छ । भुम्लु गाउँपालिका वडा नम्बर १, सापिङमा रहेको मुलखर्क भीमसेनस्थानमा गत कार्तिक २७ गते एकादशीको … एकादशी बजारमा राजनीतिको व्यापार : नआउने मन्त्रीको ब्यानरमा फोटो, आउने मन्त्रीलाई भूइँमा खुट्टो Read more
गुहेश्वरीमा यसरी गरिँदैछ छठ पर्वको तयारी (फोटोफिचर)
काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुहेश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ । गुहेश्वरीमा छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावट र निर्माणलगायतका काम सुरु गरेको हो । विशेषगरी तराईमा जिल्लाहरुमा … गुहेश्वरीमा यसरी गरिँदैछ छठ पर्वको तयारी (फोटोफिचर)Read more
प्रेमिकालाई खुसी पार्न आमालाई लोहोरोले किच्याएर मा र्ने पापी छोरा
काठमाडौँ,२० कार्तिक । काभ्रेमा एक युवाले आफ्नै आमालाई लोहोरोले हानेर हत्या गरेको पुष्टि भएको छ । रोशी गाउँपालिका ३, भन्ज्याङ्गगाउँस्थित ६९ बर्षिया माईली लामाको उनकै कान्छो छोरा फुर्साङ्ग लामाले प्रेमिकाले मागेको पैसा दिन हत्या गरेको पुष्टि … प्रेमिकालाई खुसी पार्न आमालाई लोहोरोले किच्याएर मा र्ने पापी छोरा Read more
रानीपोखरीको शौचालयमा आहाल, महिलाको ट्वाइलेटमा पुरुष छिरेपछि झन् बेहाल
काठमाडौँ, १८ कार्तिक । दिदीबहिनी नहुनेका लागि भाइटीका लगाउन आज एकदिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला हुने गर्छ । अन्य वर्ष झैँ यस वर्ष पनि मन्दिरमा भाइटीका लगाउनहरुको बिहानैदेखि भिड लागेको थियो । तर … रानीपोखरीको शौचालयमा आहाल, महिलाको ट्वाइलेटमा पुरुष छिरेपछि झन् बेहालRead more
बाढीले ध्वंस बनाएपछि अन्धकार बनेको पनौतीमा पीडितकाे आँ सु पुछ्ने काेही भएन
काठमाडौँ,१८ असोज । राजधानीबाट नजिक पर्ने काभ्रेको पनौती यतिबेला बाढीपहिरोले उजाडिएको छ । पहिरोले क्षतविक्षत बनाएको पनौती गाउँ बत्ती मुनिको अँध्यारो त छ नै शरीर लुकाउने आवास बाढीले बगाएपछि स्थानीयको मननै विक्षिप्त भएको छ । … बाढीले ध्वंस बनाएपछि अन्धकार बनेको पनौतीमा पीडितकाे आँ सु पुछ्ने काेही भएनRead more
गन्धर्व दाइको सारङ्गीले, बसका यात्रुको आँखामा आँसु बर्रर…!(भिडियाे सहित)
काठमाडौं,३ असोज । असाेज २ गते बुधबारको दिन । बाहिर चर्को घाम थियो । गौशालामा पशुपतिनाथको दर्शन गर्न पुगेका हामी दर्शन गरिसकेर घर फर्किनको लागि चौकी नजिकै बस कुरिरहेका थियौं । घडीमा साँझकाे झन्डै ४ … गन्धर्व दाइको सारङ्गीले, बसका यात्रुको आँखामा आँसु बर्रर…!(भिडियाे सहित)Read more
होटलदेखि सिंहदरबारसम्म बालश्रम, एक दिन बाल दिवस मनाएर बालबालिकालाई हुन्छ र आराम ?
काठमाडौं ,२९ भदौ । आज ६०औं बाल दिवस मुलुकभर 'बालबालिकामा लगानी,सुनिश्चित भविष्यको थालनी' भन्ने नाराका साथ मनाइँदैछ। तर आजैको दिन शहरका पसल, होलट र वर्कसप चहार्ने हो भने सयौं बालबालिका असिनपसिन भएन काममा दलिएका छन् … होटलदेखि सिंहदरबारसम्म बालश्रम, एक दिन बाल दिवस मनाएर बालबालिकालाई हुन्छ र आराम ?Read more



