🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चोरीको मोटरसाईकल सहित १ जना पक्राउ

झापा, मंसिर १२ गते । झापाको अर्जुनधारा नगरपालिका-८ शनिश्चरे स्थितबाट चोरीको मोटरसाईकल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका- ५ का २१ वर्षीय महमद अफरोज मिया रहेका छन ।

हिजो मंसिर ११ गते पाँचथरको हिलिहाङ गाउँपालिका- २ घर भई हाल बिर्तामोड नगरपालिका- १ स्थित बस्दै आएका प्रेम कुमार श्रेष्ठको मे. १० प ६१२६ नम्बरको मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा पार्किङ स्थलबाटै चोरी भएको सूचना पाएसंगै खोजतलासमा खटिएको इलाका प्रहरी कार्यालय अनारमनीबाट पक्राउ गरेकाे हाे । 

प्रहरी टोलीले अर्जुनधारा- ८ स्थित उक्त मोटरसाईकल फेला पारी मोटरसाईकल चोरीमा संलग्न मियालाई पक्राउ गरेको हो । चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।