🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राप्रपाद्वारा एनसेल प्रकरणको छानबिन गर्न आयोग गठनको माग

काठमाडौं । राप्रपाले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने माग गरेको छ । बुधबार बसेको संसदको लेखा समिति बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एनसेल प्रकरणको छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताएका हुन् । 

एनसेल खरिद–बिक्री प्रकरणको छानबिनका गर्न आयोग गठन गर्नुपर्ने बताउँदै उनले  योजनाबद्ध ढंगले ६ वर्षपछि पनि आफ्नै हातमा राख्न आजियाटाले काम गरेकोसमेत बताए ।