🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टेस्ट क्रिकेट: दक्षिण अफ्रिकाविरुद्ध भारत २४५ रनमा अलआउट

काठमाडौँ । भारतले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजको पहिलो खेलको पहिलो इनिङमा २४५ रन बनाएको छ । खेलको दोस्रो दिन बुधबार केएल राहुलको १०१ रनको शतकीय पारीको सहयोगमा भारतले २४५ रन बनाएको हो ।

 राहुल बाहेक विराट कोहलीले ३८ रन बनाएका थिए भने श्रेयस अय्यरले ३१, श्रदुल ठाकुरले २४, यशस्वी जैसवालले १७ रन बनाएका थिए । त्यस्तै कप्तान रोहित शर्माले ५, शुभमन गिलले २, आर आश्विनले ८ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले ५ विकेट लिएका थिए भने नान्द्रे बर्गरले ३ तथा मार्को जानसेन र गेराल्ड कोत्जेले एक एक विकेट लिएका थिए । आजै दक्षिण अफ्रिकाले आफ्नो पहिलो इनिंगको ब्याटिङ शुरु गरेको छ ।